बादशाह कुर्मीका अगाडि घुडा टेक्यो बाँके प्रशासनले सडकमा आए पीडित

कार्तिक:२७
बाँके: नेपालमा कानुन छ अदालत छ प्रहरी प्रशासन छ तर पनि पीडितले न्यायको खोजी गर्दै जादा सडक बायक कुनै निकायले न्याय दिन्छ भन्ने सम्म पनि अनुभुती गराउन सकेन न्यायको ढोका ढकढक्याउदै गर्दा जहिले पनि आशालाई निराशामा परिणत गरेको पाइयो |

https://www.videosprofitnetwork.com/watch.xml?key=1e3c414dedb3a9b04ae510bab5d63ba0

चाहे त्यो निर्मला पन्तको घटना होस चाय त्यो भगिरथीको  होस, हालपनि कानुनी ब्यवस्थामा कुनै सुधारक आएको देखिदैन | यस्तै नेपालगन्ज उ.प.म. नगरपालिका वडा नम्बर १७ कि निर्मला कुर्मीका घरपरिवार समेतले हाल सम्म पनि न्याय नपाएको देख्न सकिन्छ | मरेको मान्छे फर्केर आउदैन भनेजस्तो नेपालमा पनि मरेको कानुन फर्केर आउला भन्नू उस्तै रहेछ |

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरि कर्तव्य ज्यान मुद्दामा राष्ट्रिय छानबिन समितिले मुख्य अभियुक्त सहित सबैलाई समात्न सुझाव दिए पनि मुख्य अभियुक्त भनिएका पुर्ब सभासद बादशाह कुर्मीलाई अहिलेसम्म पक्राउ नगरेकोले आज मिति २७ गते जिल्ला प्रशासन गेट अगाडि अनिश्चित कालीन धर्नामा अधिकार मञ्च (बाँके ) तथा मृतक महिलाका आफन्तहरु द्वारा न्यायका लागि कलम चलाउनु सरकार भन्दै शान्तिपुर्ण आन्दोलन सुरुगरिएको कुरा महिला अधिकार कर्मी रुबि खानले बताइन् ||

प्रकाशित: