जनमत पार्टी नगर कार्य समिति कार्यालय वडा नं ४ मा

चैत १४ नेपालगन्ज (बाँके)
नेपालगन्ज उप-महानगरपालिका वडा नं ४ सल्यानी बाग मा जनमत पार्टी नगर कार्य समिति कार्यालय खुल्नमा आएको छ । यहीँ चैत १४ गते जनमत पार्टी नगर समितिको कार्यालय खुल्नमा आएको हो ।

नगर अध्यक्ष शुभम गुप्ताको अध्यक्षतामा खुल्नमा आएको जनमत खस आर्य प्रदेश इन्चार्ज तेज नारायण कडेलले जानकारी दिनुभएको छ। भ्रष्टचार विरुद्ध शुन्य सहनशीलतामा सबैखाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति आफुहरु प्रतिवद्ध रहने अध्यक्ष गुप्ताले बताएका छन।

यदि कोहि पनि नागरिक कुनैपनी निकायबाट पीडित छ” भने न्याय मिलेको छैन , अन्यायमा परेको खण्डमा जनमत पार्टी नगर कार्य समिति कार्यालयमा सजिलै सम्पर्क गर्न सकिने अध्यक्ष गुप्ताले जानकारी दिएकाछन।

जस्तो सुकै आम-नागरिकको समस्यासंग लडन आफुहरु सधै तयार रहेको र यस कार्यालयमा समस्य लिएर आउले हरेक ब्यक्तिका लागी बुलन्द आवाज उठाउन सधै तत्पर रहने बताउदै आज देखि नियमितरूपमा जनमत पार्टी नगर कार्य समितिको कार्यालय खुल्नमा आएको अध्यक्ष गुप्ताले जानकारी दिएकाछन।

प्रकाशित: