बाँकेका सासद सुर्य ढकाल भुकम्पग्रस्त क्षेत्रमा: राहत बितरण सन्तोषजनक नभएको गुनासो

कार्तिक २१,२०८०
सरला सुवेदी
बाँके ।जाजरकोटमा गत शुक्रवार गएको भुकम्पबाट भएको मानविय क्षति र भौतिक क्षतिको अवलोकन गर्दै बाँकेबाट गएका माननिय सांसद सुर्य प्रसाद ढकाल सहितको टोलि बाँकेबाट लिएर जाजरकोट पुगेको हो।

बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकाल, लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद थारु, रत्न खत्री लगायत नेकपा एमालेका नेताहरुले जाजरकोटको स्थलगत अनुगमण गर्दै बाँकेबाट पार्टिले संकलन गरेका राहतका सामाग्रिहरु हस्तान्तरण गर्दै बाँके फर्किनुभएको हो ।

विभिन्न सघ सस्था वाट लाखै राहत संकलन सिडियो कार्यलय र नगरपालिकामा जम्मा भएको तर पिडितसम्म पुग्न नसकेको सासद ढकालले जानकारी गराउनु भएको छ ।

उहाँले त्यहाँको राहत वितरण प्रणलि अस्तव्यस्त रहेको पिडितकोमा राहत पुर्याउन भन्दा पिडित आए पछि दिने भनेर प्रशासन बसेको दयनिय अवस्था त्यहाका पिडितको रहेको जनाउनु भएको छ। सासद ढकाल लगायतले त्यहाको स्थलगत अनुगमन गरि सरकारको ध्यान अब त्यहाँका पिडितहरुको लागि गासबास र कपासको व्यवस्थामा लाग्नु पर्ने र यसरि बर्षेनि राहात दिन भन्दा भुकम्परहित घर निर्माण गरि जनतालाई हस्तान्तरण गर्न सके त्यहाँका पिडितलाई आहात पुग्ने बताउनु भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=1e3c414dedb3a9b04ae510bab5d63ba0

प्रकाशित: