सिन्धुपाल्चोक स्थित शिखरपुर आसपासमा भूकम्प गएको छ 

१८ भाद्र २०८१, मंगलवार ०१:२८

बाँके,राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपासमा केन्द्रविन्दु भएर ४.२ दुई रेक्टर स्केलको भूकम्प गएको छ।

बिज्ञापन

भूकम्पको धक्का सिन्धुपाल्चोक र काठमाडौंलगायतका आसपासका जिल्लामा समेत महसुस भएको हो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

बिज्ञापन

१८ भाद्र २०८१, मंगलवार ०१:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर