बाँके।राप्ती नदीबाट नदिजन्य बस्तु चोरी गरेर निकासी गर्ने क्रममा प्रहरीलाई खबर गरेका कारण मोहन प्रसाद यादवमाथि कुटपिट भएको थियो। राप्तीसोनारी २ का शमिर बिष्ट लगायत ८ जनाको समूहले यादवमाथि आक्रमण गरेपछि उनी गम्भीर घाइते भएका थिए। घाइते यादवको स्वास्थ्य अवस्था बुझ्न र घटनाको जानकारी लिन नेपाली कांग्रेसका प्रदेश माननीय आशा बिक र प्रतिनिधि सभा सदस्य […]

एक वर्षको अवधिमा पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायीलाई नेपाल सरकारले सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रालि रहेको छ । यो कम्पनीले १ अगस्ट २०२२ देखि […]

विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरुले शिक्षक […]

नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिबृद्धि भई ३०० […]

१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो । यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको […]

अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक । तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी खाना खुवाउँदा […]

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आफैं आयोजना गर्ने निर्णय गरेको छ । असोज पहिलो साता भएको साधारणसभाबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले मार्च–अप्रिल २०२४ मा एनपीएल आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । अरु फ्रेन्चाइज लिगलाई भने विदेशी खेलाडी विना घरेलु लिगका रुपमा मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय […]

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्यकर्मीहरूमाथि भौतिक कारबाही गर्नेहरूलाई कानुनको दायरामा ल्याउने बताएका छन्। मंगलबार गृह मन्त्रालयमा स्वास्थ्य संस्‍थाका प्रतिनिधिहरूसँग बसेको बैठकमा दुई वटा काम गर्ने निर्णय भएको उनले बताए। पोखराको मणिपाल अस्पतालमा सोमबार एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले डाक्टरहरूमाथि कुटपिट गरेका थिए। कुटपिटसँगै उनीहरूले अस्पतालमा तोडफोड समेत गरेका थिए। त्यसैविषयमा छलफल गर्न […]

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरूद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाऊ आदेश गरेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख […]

काठमाडौं महानगर सडक व्यवसायीलाई छठसम्म ठाउँ र समय तोकेर व्यापार गर्न दिन लचिलो भएको छ। चाडपर्वलाई लक्षित गर्दै सडक व्यवसायीलाई व्यापार गर्न दिन महानगर तयार भएको महानगर स्रोतले जनाएको छ। उक्त विषयमा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच छलफल भएको थियो। यसका साथै केही नीतिगत विषय पनि संशोधन गर्नु पर्ने भन्दै पुसमा हुने कार्यपालिका बैठकमा […]

Activate the Theme

Please activate the theme with a valid license key to access this website.

Log in to Activate