२, असोज २०८१ बाँके ।बाँकेको राप्तीसोनारी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना र सर्पदंशका बिरामीहरूको उद्दारलाई सहज बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण, हेड क्वाटर शम्शेरगञ्जलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि एम्बुलेन्स हस्तान्तरण भएको हो। अध्यक्ष पौडेलले पालिकाको स्वामित्वमा […]
२, असोज २०८१ बाँके । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ भव्य रूपमा मनाउँदै छ। आज, असोज २ गतेदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइने छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानलाई जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गर्नुभएको छ। उहाँले सुशासन, सामाजिक न्याय, र समृद्धिको माध्यमबाट प्रदेशको समग्र विकासलाई अघि बढाउन संविधानको पूर्ण […]
२, असोज २०८१ काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गरेका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का […]
सरला सुवेदी २, असोज २०८१ बाँके ।गएराति बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्ती सोनारी गाउँपालिका-२ गोबरपुरमा आक्रमण गर्दा ४० वर्षीया लक्ष्मी बोहरा र उहाँकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते हुनुभएको छ। स्थानीय शंकर शर्माका अनुसार हात्ती बस्तीमा पसेर आक्रमण गरेको हो। घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। यसअघि पनि बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ गाभरमा […]
२, असोज २०८१ दाङ।लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ । नयाँ सरकार गठन भएपछी भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणलाई अन्तिम चरणमा पु¥याएको हो । प्रादेशक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धी दिन नसक्ने भएपछी प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई […]
सरला सुवेदी १, असोज २०८१ बाँके ।बाँके जिल्लाको खजुरा–६ सिमलघारीमा आइतबार रातिदेखि बेपत्ता भएकी अढाई वर्षीया लक्ष्मी पुनको शव दुई दिनपछि नजिकैको जंगलमा फेला परेको छ। बाघको आक्रमणमा परेकी बालिका नेपाल प्रहरी, शसस्त्र प्रहरी, ठाकुरद्वारा निकुञ्जका प्राविधिक टोली, बन डिभिजन, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय खोजी अभियानपछि मंगलबार बिहान फेला परेको छ। लक्ष्मी आइतबार राति […]
सरला सुवेदी १, असोज २०८१ बाँके ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरुको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ। नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको स्पष्ट पार्नुभयो। उहाँले योजना कार्यान्वयनको नाममा भइरहेको आर्थिक अनियमितता रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धामार्फत अघि […]
१, असोज २०८१ डोटी ।डोटीमा गएराती साढे १ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहारबाट ३ युवक घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन् । घाइते हुनेमा जिल्लाको जोरायल गाउँपालिका वडा न-४ काफली बस्ने २१ वर्षीय महेश बोहरा सोही ठाउँ बस्ने २१ वर्षीय युवराज बोहरा र सोही ठाउँका २१ वर्षीय किशोर बोहरा रहेको जिल्ला […]
१, असोज २०८१ बाँके ।लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेशन अन्त्य गर्नु भएको हो । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसको आधारमा प्रदेश […]
१, असोज २०८१ कैलाली । कैलाली कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका […]