कार्ति २९,२०८० बाँके ।नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन […]

कार्तिक १७,२०८० बाँके ।बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका...
कार्तिक ६,२०८० बाँके । पश्चिम तराईका थारू बस्तीहरू मादल र मञ्जिराको संगीतले चैनार (गुञ्जिएका)...
कार्तिक ३,२०८० काठमाडौँ।दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी...
असोज २८,२०८० बाँके ।बाँकेको नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला आजदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज १३ रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीलाको १ सय ५६ औँ...
असोज २६,२०८० बाँके । नेपालीहरुको महान पर्व दशै नजिकिँदै गर्दा नेपालगञ्जका मूर्तिकारहरुलाई नवदुर्गाको मूर्तिहरु बनाउन भ्याई नभ्याई छ । हिन्दु धर्मावलम्वीहरुले वडा दशैँको अवशरमा गाउँमा टोलटोलमा र बजार क्षेत्रका चोकचोकमा नव दुर्गाको मुर्ति राखेर...
    असोज १,२०८० बाँके ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति...
भदौ २६,२०८० बाँके ।नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले मंगलवार नेपालगन्जमा तीज विशेष कार्यक्रम गरेको छ ।   कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो...
२४, भाद्र २०८० बाँके । बाँकेको कोहलपुरमा रहेको द निन्जा स्टुडियोले शिक्षा , साहित्य र कला क्षेत्रमा उत्कृष्ट महीलाहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । हाम्रो आयाम दैनिक शारिरीक ब्यायम भन्ने नाराका...
२२, भाद्र २०८० भरतपुर।आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको...
1 2 3 6