२५,भाद्र २०८१ बाँके।एबिपि क्राइम मिडियाका संचालक आशिष मल्ल ठकुरी र उहाँकी धर्मपत्नी भावना मल्लले सोमबार निलसागर आश्रममा प्रभातकालीन मिष्ठान्न भोजन सप्रेम अर्पण गर्नुभएको छ।
बिज्ञापन
ठकुरीले समाजप्रतिको आफ्नो दायित्व र सहयोगको महत्त्वबारे चर्चा गर्दै भविष्यमा पनि यसप्रकारका सहयोग र कार्यक्रमहरू निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
बिज्ञापन
मल्ल दम्पतिको यस सहयोगमूलक कार्यको सम्मानमा निलसागर आश्रमकि सरक्षक सरिता शर्माले मल्ल दम्पतीलाई हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्नका लागि प्रेरणा मिलोस भन्दै धन्यवाद व्यक्त गरेकि छन् ।
प्रतिक्रिया दिनुहोस्