२६, भाद्र २०८१
बिज्ञापन
काठमाडौं। ६० किलो सुन प्रकरणमा काठमाडौंको ठमेलस्थित वाल्डो क्यासिनाका म्यानेजर पक्राउ पर्नु भएको छ ।
बिज्ञापन
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले म्यानेजर टेरेन्स टिएसईलाई पक्राउ गरेको हो ।
सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सीआईबीको दावी छ ।
प्रतिक्रिया दिनुहोस्