बाँके,नेपालगन्ज उ.प.महानगरपालिका वडा नम्बर ४ बसपार्क घर भएकी रेवती दमाईको प्रेसरका कारण निधन भएको छ।
बिज्ञापन
नेपालगञ्ज वडा नम्बर ४ देखी २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य रेवती दमाई सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो उहाँका आफन्तका अनुसार मालो समय देखी सुगर र प्रेसरको औसधि सेवन गर्दै आउनु भएकी रेवतीलाई हिजो एकएक बिरामीले च्यापेपछी उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो।
बिज्ञापन
उहाँ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को वडा सदस्यमा निर्वाचित पछि जिल्ला समन्वय समिति सदस्यमा मनोनीत हुनुभयो।
हिजो राति आकस्मिक निधन भएको जानकारीले यतिबेला नेपालगन्ज उ.प.महानगरपालिका लगायत वडा नम्बर ४ सोकमा रहेको छ, उहाँको मृत्युको खबरले सबै लाई स्तब्ध तथा मर्माहत बनाएको छ।
बिज्ञापन
उपचार लागी अस्पताल पुग्नु भएकी रेवतीलाई हिजो नै डाक्टरले जवाफ दिदै घर फर्काएको थियो,
प्रतिक्रिया दिनुहोस्